अन्जना सुवेदी दमदार गजल : तिम्रो मेरो वल्लो पल्लो घर भैदिय

2

पिपल सँगै चौतारीमा वर भैदिय ,,,
तिम्रो मेरो वल्लो पल्लो घर भैदिय ।।।

किन माया नलाउनुथ्यो लाइहाल्थेनि,,,
हामी दुइको एउटै मिल्ने थर भैदिय ।।।

सँगै जिउने सँगै मर्ने वाचा कसम खानु थियो,,,
दु.ख. सुख सँगै गर्ने रहर भैदिय ।।।

उज्याला सपना सँगै कति रमाउथ्यौँ होला हामी,,,
तिम्रो मेरो सपनाको सहर भैदिय ।।।।।

2 COMMENTS

Leave a Reply