हिम्मत नहारेका विश्वका १० कुरुप व्यक्ति जो (फोटो फिचर)

0

विश्वमा बिभिन्न विश्व ह्याण्डसम र बिश्व सुन्दरी भएको हामी सबैले समाचार सुन्ने र देख्ने गरेका छौ । तर विश्वमा सबै भन्दा कुरुप सुन्दरको उपाधी पनि हुन्छ भन्ने धेरै कमैलाई थाहा होला ।

हामीले नेपालमा मात्र होइन विश्वका अधिकांश देशमा सुन्दरी र हेन्सम प्रतियोगिता हुने गरेको सुनेका र देखेका छौँ ।

त्यति मात्र होइन हामीले आफु हेन्सम देखिन निकै खर्च गर्ने गरेका समाचार पनि देख्ने र सुन्ने–पढ्ने गरेका छौँ । महिलाहरु सुन्दरी भएकै कारण विभिन्न खालका हैरानी खेप्नु परेको पनि हामीले सुनेका र देखेका छौँ ।

तर, संसारमा यस्ता कुरुप व्यक्ति पनि छन् भन्ने कुरा चाँहि हामीले खासै खोजी गर्दैनौँ वा त्यसका बारेमा चासो पनि राख्दैनौँ । हेर्नुहोस् केही त्यस्ता कुरुप भएर पनि हिम्मत नहारेकाहरुको तस्बिरहरु

 

Leave a Reply