स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्बजनिक

0

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३र४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।
हेर्नुहोस

Leave a Reply