नौ लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ

0

नौ लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको टोलीले सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिहकुमार पोखरेल, इन्जिनियर पवित्रमणि आचार्य र जिएमआर निर्माण सेवाका मालिक ऋषि गौतम रहेका छन्। उनीहरु घुस बापत लिएको नौ लाख रुपैयाँसहित पक्राउ परेको अख्तियारले जनाएको छ।

नौ लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन्।

Leave a Reply