दालमोठ फ्याक्ट्रीमा आगलागी हुँदा ८० लाख भन्दा बढीको क्षती

0

हिजो (शनिबार) साँझ ७ बजे धनुषामा मिथिला नगरपालिका–१ स्थित रहेको एक दालमोठ फ्याक्ट्रीमा आगलागी भएको छ ।

उक्त आगोलागी हुँदा कम्पनीमा लाखौंको क्षती भएको छ । आगलागीकबाट कारण ८० लाख रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट फ्याक्ट्रीभित्र रहेका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले जनाए ।

आगलागी कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply