विकासका बाधकलाई सरकारले निस्तेज पार्छः मन्त्री अर्याल

0

उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गीत प्रतियोगिताको उद्घाटन गर्दै भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा्कुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिएकी छिन् ।

काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले बताइन् । सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संशोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेकी छु’, उनले भनिन्।

काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको समेत बताइन्।

Leave a Reply