धेरैले चिन्न नसकेको मकैको जुंगा, यसैको चिया पिउनु पत्याउनै नसकीने रोगबाट पनि छुटकारा पाउनुहोस

0

राजकुमार लम्साल,सिधुपाल्चोक

हाम्रो खेत बारिमा उत्पादन हुने मकैको घोगाको टुप्पामा हुने जुंगालाई हामी सबैले देखेकै छौं । हामी त्यस्तो जुंगालाई त्यतिकै खेर फाल्ने गरेकाछौं । तर अहिले त्यही हामीले बिना मत्ल बफलियको मकैको जुंगाबाट चिया उत्पादन गर्न थालिएको छ ।


सिन्धुपाल्चोक जिल्लाको चौतारा संगाचोक गढीनगरपालीका वडा नं १३ मा नयाँ अभियान कृषि सहकारी संथा ले परिक्षणका रुपमा चिया उत्पादन सुरु गरेको सहकारीका अध्यक्ष गणेश ढुङ्गेलले बताउनुभयो । यसको बारेमा बताउदै ढुङ्गेलले भन्नु भयो हामीले मकैको मात्र प्रयोग गर्ने गरेका थियो तर यसको त जुंगाबाट पनि स्वादिलो र स्वास्थ्यबर्दक चिया उत्पादन हुने रहेछ । अध्यक्ष ढुङ्गेलका अनुसार प्रधानमन्त्री कृषिआधुनिकरण कार्यक्रम अन्तरगत मकै जोन परियोजनाको सहयोगमा मकै को जुंगाको चिया उत्पादन सुरु गरीएको छ । मकैको जुंगाबाटबनाइयको चियाबाट राम्रो हुने भन्दै यसलाई व्यवसाइक रुपमा सञ्चालन गर्न लागीएको अध्यक्ष ढुङ्गेलले बताउनु भयो ।

 


मैकैको जुंगाबाट चिया बनाउने तरीकाको बारेमा मैकै जोनका प्राबिधिक मनोज रावल भन्नु हुन्छ मकैमा र्भखर आएको जुंगालाई निकालि त्यसलाई सोलार डायरमा सुकाए पछि त्यसलाई टुक्रा परी आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । साथै यसरी मकैको जुंगाबाट तयार पारीएको चियाले क्यान्सर, व्लड प्रेसर,विर्सने सोच्ननसक्ने,शुगर,मोटोपन,पिसाबकमदुने तथाछिटो—छिटो हुने जस्ता रोग का बिरामिलाई फाइदाजनक रहने समेत बताउनु भयो । यसले उत्पादनमा पर्ने असरकाबारेको जिज्ञासामा रावलभन्नुहुन्छयसले उत्पादनमाकुनै कमिहुँदैन बरु चियाबित्रिबाटथपमुनाफाकमाउन सकिन्छ । प्राबिधिक रावलका अनुसार छिटै जिल्लामा बेबि कन्को उत्पादनपनी सुरु गन् लागीएको छ ।


यसरी तयार पारीएको मकैको जुंगाको चिया  –  Silk Corn Tea _ अमेरेका,टर्की,फ्रान्स लगायतकामुलकमा करीब नेपाली ५ अजार किलोमाबिक्ने गरेको र काठमान्डौं मासमेत अहिले मकैको परीकार बनाइने रेष्टुरेन्टहरु मा बिक्रि गर्न सकिने मकै जोन कार्यालयको दाबि छ ।

Leave a Reply