धेरैले मिलाउनै नसकेका दिमाग खाने तर रमाईला यी प्रश्नहरु

0

किन बि सधै चिसो हुन्छ ?AC को विचमा भएको कारणले

Eighty कसरी उचारण गर्नुहुन्छ ? AT

पूर्व फर्केको गाइको पुच्छर कता फर्केको हुन्छ ? भुइतिर
जती दिन सम्म फ्रीजमा राखे पनि हट हुने के हो ? खुर्सानी
के कुरा माथी जान्छ जव पानी पर्छ ? छाता
के कुरा सधै माटोमा या जमिनमा हुन्छ तर कहिल्यै महिलो हुन्न ? छाँया
किन हामी पानी पिउँछौ ? चपाउन र खान मिल्दैन त्यसैले पिउन पर्छ
कसरी हामी पानीमा हिड्न सक्छौ ? पानी जमर आइस अथवा बरफ भएपछि
लामखुट्टे मार्नको लागी सबैभन्दा पहिले के चाहिन्छ ? लामखुट्टेनै
कुन प्राणीले कहिल्यै आखाँ चिम्लिदैन ? माछा
आफुलाई चोट लाग्दा मानिस जस्तै रुने प्राणी कुन हो ? भालु
कुन प्राणी आकाशबाट परेको पानी पिएर मात्र बाच्छ ? काकाकुल
नेपालको सबैभन्दा ठूलो मन्दिर कुन हो ? जनकपुरको जानकी मन्दिर
सुरुमा कालो हाल्दा रातो निकाल्दा सेतो हुन्छ के हो ? कोइला

Leave a Reply